शीतलनिवासमा राष्ट्रपतिको रात्रिभोज

  अस्मिता स्मृति प्रकाशित मिति :  272 पटक हेरिएको

११ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुलाई रात्रिभोजमा बोलाएकी छन् । अहिले बेलुका पाँच बजे राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु, पूर्वप्रधानमन्त्रीहरुलाई रात्रिभोजमा बोलाएकी हुन् ।

तपाईको प्रतिक्रिया