कार दुर्घटनामा पत्रकार पाण्डेको निधन

  अस्मिता स्मृति प्रकाशित मिति :  351 पटक हेरिएको

१४ असार, काठमाडौं । रुपन्देहीमा गएराति भएको कार दुर्घटनामा कृष्णबाबु पाण्डेको निधन भएकाे छ ।

उनि न्युज २४ टेलिभिजनका रुपन्देही संवाददातामा कार्यरत थिए ।

३० वर्षीय पाण्डेको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया