नेपालमा थप ४ सय ६३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२ हजार ७ सय २ पुग्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  315 पटक हेरिएको

१४ असार, काठमाडौं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतममा अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

तपाईको प्रतिक्रिया