आज पुष्पलाल श्रेष्ठको ९७ औं जन्मजयन्ती मनाइदैं

  अस्मिता स्मृति प्रकाशित मिति :  397 पटक हेरिएको

१५ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ९७ औं जन्मजयन्ती आज मनाइदैं छ ।

वि सं १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ साल बैशाखमा नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरेका थिए ।

२०१७ सालमा निरंकुश पञ्चायत व्यवस्था लागू भएपछि उनले भूमिगत निर्वासित जीवन पनि विताएका थिए ।

उनको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया