गण्डकीमा थप १७ जनामा काेराेना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  239 पटक हेरिएको

१८ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

थप पुष्टि हुनेमा कास्कीका एकजना र लमजुङका १६ जना रहेका छन ।

याेसँगै गण्डकी प्रदेश कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।

काेराेना पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

तपाईको प्रतिक्रिया