बिहीबार ४ सय ७३ जनामा काेराेना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  294 पटक हेरिएको

१८ असार, काठमाडौं । नेपालमा बिहीबार ४ सय ७३ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीबार ४ सय ७३ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिए।

बुधबारसम्म नेपालमा कोरोनाका १४ हजार ४६ जना संक्रमित थिए। त्यो संख्या बढेर बिहीबार १४ हजार पाँच सय १९ जना पुगेको हो।

तपाईको प्रतिक्रिया