ओली र प्रचण्ड छलफलमा

  अस्मिता स्मृति प्रकाशित मिति :  551 पटक हेरिएको

१९ असार, काठमाडौं । पार्टीमा उत्पन्‍न विवाद समाधानका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छ ।

पछिल्लो समय पार्टीमा बढ्दै गएको विवाद समाधानका लागि ओली र प्रचण्ड प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।

पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी फुटको संघारमा पुगेको भन्दै अध्यक्षद्वयले निर्णायक वार्ता थालेका हुन् ।

तपाईको प्रतिक्रिया