शारीरिक अपङ्गता भएका विकास तामाङलाई आर्थिक सहयोग प्रदान

  अस्मिता स्मृति प्रकाशित मिति :  331 पटक हेरिएको

१९ असार, काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नं.७ कोपु गाउँका जन्मदैको शारीरिक अशक्त अपाङ्गता भएका विकास तामाङलाई बिहिबार आर्थिक सहयोग रकम प्रदान गरेको छ।

नेपाल प्रहरीका पूर्व डिएसपी एवं तामाङ परिवार सेवा समाजका वरिष्ठ सल्लाहकार चुडादेवसिंह घिसिङ लामाले संस्थाको पहलमा स्वदेश तथा विदेशमा रहनु भएका तामाङ दाजुभाई तथा दिदीबहिनीहरुबाट स्वैच्छिक रुपमा संकलित आर्थिक सहयोग रकम रु.७८ हजार २ सय रुपैयाँ सहयोग प्रदान गरेको तामाङपेजसँगको कुुुुराकानीमा जनाएका छन् ।

तपाईको प्रतिक्रिया