नेपालमा थप ७ सय ४० जनामा काेराेना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  335 पटक हेरिएको

१९ असार, काठमाडौं । नेपालमा थप ७४० जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप ७४० जनामा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो।

तपाईको प्रतिक्रिया