नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदै

  अस्मिता स्मृति प्रकाशित मिति :  241 पटक हेरिएको

२१ असार, काठमाडौं । नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदै छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदैछन् ।

दुई अध्यक्षबीच अधिकतम सहमतिको प्रयास गर्ने भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । तर, हालसम्मका वार्ताले सहमतिको प्रयास असफल हुँदै गएपछि नेकपा विभाजनउन्मुख रहेको चर्चा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया