नेकपाका दुई अध्यक्ष बीच छलफल सकियो

  अस्मिता स्मृति प्रकाशित मिति :  414 पटक हेरिएको

२१ असार, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफल सकिएको छ।

आफ्ना पक्षमा दुई/दुई जना नेताहरू पनि सँगै राखेर प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार झन्डै डेढ घन्टा छलफल भएको छ।

छलफलको विस्तृत जानकारी आउन बाकी छ ।

तपाईको प्रतिक्रिया