आइतबार पनि सुन ९० हजार ५ सयमै कारोबार

  अस्मिता स्मृति प्रकाशित मिति :  346 पटक हेरिएको

२१ असार, काठमाण्डाैं । शुक्रबार ९० हजार ५ सय रहेकाे छापावाला सुन आइतबार पनि ताेलाकाे ९० हजार ५ सयनै कायम रहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।

तेजाबी सुन प्रति तोला ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया