नेपालमा थप २९३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५७८४ पुग्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  306 पटक हेरिएको

२१ असार, काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया