नेपालमा थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  227 पटक हेरिएको

२३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको हो ।

तपाईको प्रतिक्रिया