प्युठानमा थप ३३ जना कोरोनामुक्त

  अस्मिता स्मृति प्रकाशित मिति :  293 पटक हेरिएको

२३ असार, प्युठान। मंगलबार प्युठानमा थप ३३ जना कोरोनामुक्त भएका छन् ।

जिल्ला स्वास्थ कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार कुल ३ सय २७ जना संक्रमितमध्ये हालसम्म १५३ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

मंगलबार कोरोना मुक्त हुनेहरु प्युठान नगरपालिकाका २४ र मल्लरानी गाउँपालिकाका नौजना गरि जम्मा ३३ जना हुन् ।

तपाईको प्रतिक्रिया