नेकपा स्थायी कमिटी बैठक असार २६ सम्मका लागि स्थगित

  अस्मिता स्मृति प्रकाशित मिति :  294 पटक हेरिएको

२४ असार, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लाथि स्थगित भएको छ ।

अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए ।

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।

तपाईको प्रतिक्रिया