बुधबार सुनको भाउ बढ्याे

  अस्मिता स्मृति प्रकाशित मिति :  263 पटक हेरिएको

२४ असार, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासघले जानकारी दिएकाे छ ।

तेजावी सुन प्रतिताेला रू ९१ हजार ६० रहेकाे छ ।

बुधबार चाँदीकाे मुल्य ९ सय ५५ रहेकाे छ ।

तपाईको प्रतिक्रिया