सुनको मूल्यमा नयाँ रेकर्ड

  अस्मिता स्मृति प्रकाशित मिति :  221 पटक हेरिएको

२५ असार, काठमाडौं । सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेकाे छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

बिहीबार तेजावी सुनकाे मुल्य प्रतिताेता ९१ हजार ९ सय ६५ रहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै चाँदी प्रतिताेला ९ सय ८० रूपैयामा काराेबार भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया