नेपालमा थप १०८ जनामा कोरोना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  263 पटक हेरिएको

२५ असार, काठमाडौं । नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया