गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  375 पटक हेरिएको

२६ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि भएकाे छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका पाँच जिल्लामा १३ संक्रमित थपिएका हुन्।

आज सबै भन्दा धेरै तनहुँमा आठजना, नवलपरासी पूर्वमा दुइजना र पर्वत, बागलुङ र गोरखामा एक एक जना थपिएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ।

तपाईको प्रतिक्रिया