नेपालमा थप ११८ जनामा कोरोना पुष्टि, १२० जना डिस्चार्ज

प्रकाशित मिति :  398 पटक हेरिएको

२६ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ, भने १ सय २० जना डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया