नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  255 पटक हेरिएको

२७ असार, काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

तपाईको प्रतिक्रिया