कर्णाली प्रदेशमा हालसम्म १,३६५ जना कोरोनामुक्त

प्रकाशित मिति :  245 पटक हेरिएको

२७ असार, काठमाडौं । कर्णाली प्रदेशमा शनिबार थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत, सल्यान, जुम्ला र रुकुम पश्चिममा गरी थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया