नेपालमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  423 पटक हेरिएको

२७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीनजनाको मृत्यु भएको भएको छ ।

काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया