अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण

  अस्मिता स्मृति प्रकाशित मिति :  241 पटक हेरिएको

२८ असार, काठमाडौं । बलिउड नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।

भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया