नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  275 पटक हेरिएको

२९ असार, काठमाडौं । सोमबार नेपालमा थप १४४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

तपाईको प्रतिक्रिया