गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  219 पटक हेरिएको

३१ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दीका ९, तनहूँका ३, नवलपुरका ११ , गोरखाका १ र कास्कीका १ जना गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ ।

तपाईको प्रतिक्रिया