बुधबार सुन तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार

प्रकाशित मिति :  330 पटक हेरिएको

१ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु १०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया