दाहाल र नेपालद्वारा प्रधानमन्त्रीलाई पद राजिनामाको माग

  अस्मिता स्मृति प्रकाशित मिति :  293 पटक हेरिएको

१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन् ।

पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबारको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासका लागि बिहीबार तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया