बिहीबार थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  333 पटक हेरिएको

१ साउन, काठमाडौं । बिहीबार थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बिहीबार थप १ सय ६७ जना जनामा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया