गण्डकीमा थप २५ जनामा काेराेना संक्रमण पुष्टि

प्रकाशित मिति :  283 पटक हेरिएको

२ साउन, काठमाडौं । शुक्रबार गण्डकी प्रदेशमा थप २५ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश अनुसार शुक्रबार थप २५ जनामा काेराेना पुष्टि भएकाे हाे।

थप पुष्टि भएकामा तनहुँका ७ जना र नवलपरासी पुर्व १८ जना रहेका छन ।

याे संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ ।

तपाईको प्रतिक्रिया