नेकपाको स्थायी कमिटि बैठक दुई घण्टा पछि सर्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  420 पटक हेरिएको

६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक निर्धारित समयभन्दा दुई घण्टा पछि सरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेका बोलाइएको बैठक एक बजे बस्ने भएको छ ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको कुराकानीपछि बैठक एक बजेलाई सारिएको नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया