कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  282 पटक हेरिएको

७ साउन, काठमाडौं । बुधबार कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कालिकोटका ६ र दैलेखका १६ गरी थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया