नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा सञ्चालन

प्रकाशित मिति :  269 पटक हेरिएको

९ साउन, काठमाडौं । अबिरल बर्षाको कारण नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा खसेकाे बिहान पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

तपाईको प्रतिक्रिया