आइतबार सुनकाे भाउमा नयाँ रेकर्ड

प्रकाशित मिति :  434 पटक हेरिएको

११ साउन, काठमाडौं । आइतबार सुनकाे भाउले नयाँ रेकर्ड राखेकाे छ ।

शुक्रबार रू ९५ हजार ८ सय रहेकाे सुनकाे भाउ आइतबार रू ५ सय बढेर ९६ हजार ३ सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य १ हजार १ सय ५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया