गण्डकीमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  235 पटक हेरिएको

१२ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका दुईजना कास्की जिल्ला पाेखरा महानगरपालिकाका रहेका छन ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७७ पुगेको छ भने कोरोना निको हुनेको संख्या १२०१ पुगेको छ ।

तपाईको प्रतिक्रिया