नेपालमा थप १३९ जनामा कोरोना पुष्टि, ६२६ जना डिस्चार्ज

प्रकाशित मिति :  274 पटक हेरिएको

१२ साउन, काठमाडौं । नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका छन ।

योसँगै १३ हजार ७५४ जना निको भइ घर गएका छन, भने हाल देशमा ४ हजार ९५० सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया