सुनको भाउले फेरि राख्यो रेकर्ड

प्रकाशित मिति :  252 पटक हेरिएको

१४ साउन, काठमाडौं । सुनको भाउले आज बुधबार फेरि रेकर्ड बनाएको छ ।

मंगलबार ताेलाकाे ९८ हजार २ सय रहेकाे छापावाला सुन बुधबार तोलामा ३ सय रुपैयाँ बढेर ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया