पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  216 पटक हेरिएको

काठमाडौं । पोखरामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएकाे छ ।

पोखरा महानगरपालिका- १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको हाे ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया