उद्योगपति विनाेद चाैधरीलाई काेराेना संक्रमण पुष्टि

प्रकाशित मिति :  222 पटक हेरिएको

काठमाडौं । उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शुक्रबार आफ्नो ट्विटर एकाउन्ट मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र भगवानका कृपाले आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया