मकवानपुरको भिमफेदी गाउँपालिकामा ४ संक्रमित थपिए

प्रकाशित मिति :  381 पटक हेरिएको

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकामा शुक्रबार साँझ चारजना कोरोना संक्रमित थपिएका छन् ।

काभ्रेको धुलिखेल स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भिमफेदिका चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरूमा भिमफेदी- ९ का १४,१८ , २८, र ४० वर्षीय पुरुष रहेकोे प्रयोगशालाका सूचना अधिकारी हरि बिष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया