स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे सिन्धुलीकाे जुनारै रसिलाे सार्वजनिक (भिडियाेसहित)

प्रकाशित मिति :  519 पटक हेरिएको

काठमाडौं । स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे सिन्धुलीकाे जुनारै रसिलाे लाेक दाेहाेरी गीत सार्वजनिक भएकाे छ ।

डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुकाे रहेकाे छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएकाे हाे ।

गीतमा सन्जिव ठकुरिकाे निर्देशन तथा करियाेग्राफि रहेकाे छ भने सन्जिव ठकुरि स्वयम र आयुष्मा कार्कीकाे अभिनय रहेकाे छ । प्रकाश खड्काकाे छायांकन र पदम सुवेदीले सम्पादन गरेका छन् ।

भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया