पाटन अस्पतालमा कोरोना संक्रमित एक युवकको मृत्यु

प्रकाशित मिति :  304 पटक हेरिएको

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

गएराति ललितपुरका २९ वर्षका पुरूषकाे उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय ललितपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया