भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

प्रकाशित मिति :  422 पटक हेरिएको

एजेन्सी। भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीकाे निधन भएकाे छ ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।

साेमबार उनकाे भारतकाे एक अस्पतालमा निधन भएकाे भारतीय संचारमाध्यमहरूले जनाएका छन ।

केहि दिन देखि विरामाी भएका उनिलाइ काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

तपाईको प्रतिक्रिया