सुनको मूल्य फेरी घट्यो, प्रतितोला कति?

प्रकाशित मिति :  321 पटक हेरिएको

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया