गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

  अस्मिता स्मृति प्रकाशित मिति :  189 पटक हेरिएको

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, नवलपरासी र तनहुँमा गरी थप ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ मा कार्यरत ७ जना नेपाल प्रहरीसमेत छन् ।

तपाईको प्रतिक्रिया