शुक्रबार घट्यो सुनको मुल्य, प्रतितोला कति?

प्रकाशित मिति :  210 पटक हेरिएको

काठमाडौं । शुक्रबार सुनचाँदीकाे भाउ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतिताेला ९६ हजार ४०० रूपैयामा काराेबार भइरहेकाे छ । हिजाे बिहीबार प्रतिताेला ९६ हजार ५०० रूपैयामा काराेबार भएकाे थियाे ।

यस्तै तेजावी सुनकाे मुल्य प्रतिताेला ९५ हजार ९०० रूपैया रहेकाे छ ।

चाँदी प्रतिताेला १३ सय १० रूपैयामा काराेबार भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया