मकवानपुरको हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  377 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौंडाकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत हेटौंडा ११ की ५२ वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी ती महिलामा ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया