नवलपरासीका छजनासहित, गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  392 पटक हेरिएको

काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएकाे छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार मंगलबार बिहान २ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ६ जना र कास्कीका ५ जना रहेका छन ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या २ हजार ६ सय १२ पुगेको छ।

तपाईको प्रतिक्रिया