चलचित्र निर्देशक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन

प्रकाशित मिति :  401 पटक हेरिएको

काठमाडौं । चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ।

४२ वर्षीय गुरुङको बुधबार बिहान २ बजे महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो । उनि कलेजो सम्बन्धि बिरामी थिए।

गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए।

तपाईको प्रतिक्रिया